१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

रुपन्देहीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं ।रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–१० गैरीगाउँ का ४८ वर्षीय कर्णबहादुर परियार र त्यही ठाउँको चरङ्गेका ४२ वर्षीय दिपक परियार रहेका छन् । तिलोत्तमा नगरपालिका–८ मा रहेको करैया सामुदायिक वनबाट उनीहरुलाई २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ…