१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एट्लेटिकोको अप्रत्यासित हार, जिरोनाले बार्सिलोनालाई उछिन्यो

काठमाडौं ।स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको टीमसँग काडिजसँग अप्रत्यासित हार भोगेको छ । शनिवार राति भएको खेलमा लिगमा १८औं स्थानमा रहेको काडिजले आफ्नो घरेलु मैदानमा एट्लेटिकोलाई २–० गोल अन्तरले स्तब्ध बनाएका हो । काडिजको रोमाञ्चक जीतमा २ वटै गोल जुआमानीले गरेका थिए । उनले पहिलो गोल २४औं र दोस्रो गोल ६४औं मिनेटमा…