११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

जसले विश्वकप क्रिकेटको फाइनलमा शतक हाने

एजेन्सी ।ओडीआई विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध शतक हान्ने पहिलो खेलाडी बनेका छन्, अस्ट्रेलियाका ट्रेभिस हेड । उनकै शतकको मद्दतमा अस्ट्रेलियाले उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टिम भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँपटक उपाधि जितेको हो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनको लक्ष्य पूरा गर्‍यो । यसअघि…