७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

एकीकृत समाजवादी लुम्बिनीको इन्चार्जमा हरि पराजुली

काठमाडौं ।एकीकृत समाजवादीले हरि पराजुलीलाई सचिव मनोनित गरेको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा स्थायी कमिटी सदस्य रहेका पराजुलीलाई सचिव मनोनित गरिएको उल्लेख छ । साथै पराजुलीले लुम्बिनी प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन् भने केन्द्रीय अनुशासन, लेखा परीक्षण र…