बुटवल ।हरेक वर्षझैँ यस वर्ष पनि मनसुन भित्रिएसँगै बाढी र पहिरोले नेपालका विभिन्न ठाउँमा क्षति पु¥याउन थालेको छ । लुम्बिनी प्रदेशमा अबको एक दुई दिनपछि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ६ वटा जिल्ला पहाड र ६ वटा जिल्ला तराईमा पर्दछन् । भौगोलिक अवस्थासँगै बर्खा लागेपछि तराईमा…