मायादेवी अनलाइन, बाणगंगा ।माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सवमा आजपनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ । जारी महोत्सवको दशौं दिन आज आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका शोभा त्रिपाठी, लोक दोहोरी गायक मिलन विसी लगायतको प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।…