१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

बर्दियाबाट लागूऔषधसहित दुई जना पक्राउ

बर्दिया । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका—७ कर्णालीपुरस्थित लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनहरुलाई पक्राउ गरिएको हो । सीमावर्ती भारतबाट लुकाइछिपाइ ल्याएको ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका—८ का गणेश चौधरी र कृष्ण थारुलाई जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव…