दाङ । दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए। शुक्रबार बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा…