१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

चलचित्र महापुरूष तेस्रो सातामा : दर्शकको मायामा कमी आएन

काठमाडौं । गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कटौतीबाहेक अन्य यथावत छ । फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् । प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको…