चन्द्रकान्त न्यौपाने, जितपुर । प्रतिनिधि सभा सदस्य पदमा कपिलवस्तुको क्षेत्र नम्बर '१' मा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवसंग निरहु यादवको जब भेट भयो तब उनले एक्कासी बलदेवलाई अंकमाल गरे । अनि, आफ्ना कुरा सुनाए । सुरुमा उनले माओवादीकै कारण अहिलेको परिवर्तन आएको बताए । त्यसपछि बलदेव मन्त्री भएर गरेको कामको बेलिविस्तार…