गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का नेकपा एमालेका उमेदवार गोकर्ण बिष्टको समर्थनमा दर्जनौ युवाहरु नेपाली काङ्ग्रेस परित्याग गगरी एमालेमा समाहित भएका छन् । बिहिवार अर्जैमा आयोजित चुनावी सभामा सोही गाउँका गगन राज बिष्टको नेतृत्वमा दर्जन बढी युवाहरु एमालेमा प्रबेश गरेका हुन । उनिहरुलाई एमाले सचिव समेत रहेका बिष्टले स्वागत गर्दै एमालेको बिजयी यात्रामा सामेल भएको…