१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

कपिलवस्तुको रामघाटमा मेला भर्नेको घुइँचो

कपिलवस्तु । कपिलवस्तु जिल्लाकै ठूलो र ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित बाणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न मंगलबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तिर्थालु आएका थिए । मंगलबार लाग्ने मेलाका लागि सोमबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने…