१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

स्याङ्जा २ र बाजुराको मतगणना गर्न कांग्रेसद्वारा आयोगलाई आग्रह  

काठमाण्डौ । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि…