१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

कपिलवस्तु १ मा समानुपातिकमा एमाले पहिलो दल, समाजवादी चौथो

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु १ मा समानुपातिक तर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको मतपरिणाममा एमाले पहिलो दल बनेको हो । आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा एमाले पहिलो हुँदा, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा (एकीकृत समाजवादी)…