१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मंगल गुप्ता भन्छन्ः मतदातालाई छक्याएर नेता खुसी पार्न गठबन्धन भयो

मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा एमालेले कपिलवस्तु प्रतिनिधिसभा ३ मा बृहत भेला सोमबार भएको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कृष्णनगर नगरपालिका ८ मा एमालेले भेलाको आयोजना गरेको हो । भेलामा एमालेका केन्द्रिय नेता, उम्मेदवार लगायतको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा ३ का उम्मेदवार मंगल प्रसाद गुप्ताले सर्वसाधारण अटाउन…