१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

प्युठान जोड्ने सडकले गोरुसिंगेको विकास गर्छः उम्मेदवार लामिछाने

मायादेवी अनलाइन, बुद्धभूमि ।नेकपा एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने ‘भुपाल’ले गोरुसिंगे देखि प्युठानको दरवाङ जोड्ने सडक निर्माण गरी गोरुसिंगेलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न बताउनु भएको छ । बुद्धभूमि वडा नम्बर २ को घरदैलो गर्दै उहाँले केही वर्ष पहिल्यै सो सडकको विषयमा अध्ययन समेत भएको हुँदा…