काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा आज शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो । न्युजिल्यान्डले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले ३७ र एन्ड्रियु बलबिर्नेले ३० रन…