१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

मुलुकलाई राजनीतिक स्थायित्वमा लैजान असफल भएः शंकर पोख्रेल

दाङ ।नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएपछि पोख्रेलले शुक्रबार बिहान दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर उक्त प्रतिक्रिया दिएका हुन् ।  मतदातालाई धन्यवाद दिने क्रममा पोख्रेलले निर्वाचन नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताए । दाङ क्षेत्र नम्बर २…