२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

वाणगंगाको मतगणना विहान ८ बजेबाट

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिकाको मतगणना विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणनाको काम वाणगंगामा सुरु हुन लागेको हो । शुक्रबार राति सम्पन्न सर्वदलिय बैठकले आचारसंहिता जारी गर्दै विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । नगरको पहिलो मत गणना वडा नं. १ र वडा…