२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कपिलवस्तुमा गहुँको उत्पादन ३ प्रतिशत बढ्यो

कपिलवस्तु । जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ प्रतिशतले बढेको छ। यसवर्ष गत वर्षको तुलनामा कुल ३.१ प्रतिशतले गहुँको उत्पादन बढेको हो। मलको अप्रर्याप्ताका बीच मौसमको अनुकुलता, उन्नतजातको बीउ क्षेत्रफलको विस्तारका कारण गहुँको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसवर्ष २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबाट ८५ हजार २५० मेट्रिक…