५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापिदै

मायादेवी अनलाइन, वाणगंगा । टीकाको तेश्रो दिन अर्थात विहीबार असोज शुक्ल द्धादशी तिथि । दशैँको दिन टिका थाप्न छुटेका मानिसहरुले मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै छन् । दशमीको दिन परिवारबाट टिका र जमरा ग्रहण गरेकाहरु काजाग्रत पूर्णिमा सम्म कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । बुधबारको एकादशी महात्मयको व्रत बसेकोहरुलाई सबेरै खाना…