२५ माघ २०८२, आइतबार | Sun Feb 8 2026

गर्भवतीले आत्महत्या गर्दा जन्मियो शिशु, स्वास्थ्य अवस्था राम्रो

एजेन्सी । भारतको मध्यप्रदेशमा एक महिलाले आत्महत्या गर्ने क्रममा बच्चा जन्माएकी छिन्। कटनी जिल्लाकी एक गर्भवती महिलाले आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिएकी थिइन्। त्यस क्रममा उनको मृत्यु भइसकेपछि शिशु जन्मिएको र शिशुको अवस्था अहिले सामान्य रहेको बिबिसीले जनाएको छ। लक्ष्मी सिंह नाम गरेकी महिलाले आत्महत्या गर्नुको कारण भने नखुलेको समाचारमा उल्लेख छ। महिला झुन्डिएको…