८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

धनुषामा महिला माथि निर्घात कुटपिट

मायादेवी अनलाइन, धनुषा । धनुषाको मिथिला नगरपालिका–९, लालगढमा एक महिला माथि छलफलकै क्रममा निर्घात कुटपिट गरिएको छ । स्थानीय जनप्रतिनिधि, महिला र समाजकका अगुवाहरु बीच भैरहेको छलफलमा स्थानीय मनोज लामाकी २८ वर्षीया श्रीमती मन्दिरा लामालाई लुगासमेत च्यातचुत पारेर निर्घात कुटपिट गरिएको हो । स्थानीय एक युवतीको बाहिरको केटासँग हिमचिम रहेको र त्यो हिमचिम गराउन मन्दिराकै…