चितवन, २८ साउन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि गाडी चलाउन रोक्ने तयारी भइरहेको छ । लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै गाडी सञ्चालन तत्कालका लागि रोक्ने विषयमा छलफल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । पहिरोको जोखिमलाई हेरेर…