मायादेवी अनलाइन, काठमाण्डौं । इस्लाम धर्मावलम्बीले आज आफ्नो महान पर्व इद उल फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मुसलमानले इद उल फित्र पर्व मनाउने गर्छन् । आज विशेष नमाज पढेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आर्शीवाद दिने चलन छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ,…