१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

३ दिनका लागि नेपाल टेलिकमको निशुल्क एसएमएस सेवा

काठमाडौं, २९ साउन । बाढी पहिरोबाट पीडितहरुका लागि उद्धार र राहतमा सहज होस भन्दै नेपाल टेलिकमले तीन दिनको लागि एसएमएस सेवा निशुल्क गरेको छ । आइतबारदेखि साउन ३१ गतेसम्म नेपाल टेलिकमले आफ्नो नेटवर्क्भित्र एसएमएस सेवा निशुल्क गरेको नेपाल टेलिकमले जनाएको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा नेपाल टेलिकमले एसएमएस सेवा निशुल्क गरेको…