२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

नेता राहुल गान्धीमाथि आक्रमण

नयाँ दिल्ली, २० साउन । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । उहाँलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए । आक्रमणकारीहरुले गान्धी…