२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

श्रीमती अघि हिडेकै निहुँमा सम्बन्ध विच्छेद

एजेन्सि, दुबई । साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्ध विच्छेद दिने चलन लगातार बढिरहेको छ । नयाँ मामलामा साउदीका एक व्यक्तिले आफ्नी श्रीमतीसँग यसकारण सम्बन्धविच्छेद गरे किनभने उनकी श्रीमती उनीभन्दा अगाडि हिँडिरहेकी थिइन् । स्थानीय मिडियाका अनुसार श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्धविच्छेद गरेका हुन् ।…