२२ साउन, काठमाडौ । व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम भण्डारणका लागि आयल निगमले खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिको आइतबार बसेको बैठकले निगमको जग्गा खरिदमा अनियमितता भएको सम्बन्धमा स्थलगत अध्ययन गर्ने निर्णय गरेको सांसद सुवासचन्द्र ठकुरीले बताउनु भयो । समिति मंगलबारदेखि आयल निगमले किनेको झापा, सार्लाही,…