९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कपिलवस्तुको बाणगंगामा २ जना मृत अवस्थामा फेला

मायदेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगंगामा १ महिला र १ पुरुष मृत अवस्थामा फेला परेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा एकै परिवारका श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका हुन् । मृतक श्रीमान् वर्ष ६० का टेकलाल भुसाल र श्रीमती वर्ष ५५ की जुठी भुसाल रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल…