९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

गुल्मीमा माटाको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

गुल्मी ।गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको र सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर…