२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

बाणगंगाको सार्वजनिक सुनुवाई ‘जनगुनासा सम्बोधन गर्छौ’

बाबुराम रायमाझी, बाणगंगा । 'समृद्ध बाणगंगाको मुल आधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार' भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा बाणगंगा नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । बाणगंगा नगरको आर्थिक बर्ष ०८०।८१ को विकास निर्माण, नगरपालिकाको सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि तथा असन्तुष्टी, पारदर्शी तथा जवाफदेहीता…