१० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026

विद्युत सर्ट भएपछि आगलागी हुँदा अर्घाखाँचीको जलुकेमा लाखौँको क्षति

बिष्णु कुमार आले, अर्घाखाँची ।विद्युत सर्ट भएपछि आगलागी हुँदा अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी भएको छ । उक्त आगलागीबाट लाखौंको क्षति पुगेको छ । घरमा जडान गरिएको विद्युतिय मिटर बक्समा विद्युत सर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेको गोठ र बाख्राको खोर पूर्णरूपमा जलेको छ । शनिबार बिहान…