११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

बर्लिनमाथि रियलको संघर्षपूर्ण जीत



काठमाडौं ।
च्याम्पियन्स लिगमा रियल म्याड्रिडले युनियन बर्लिनमाथि कठिन जीत निकालेको छ । घरेलु मैदानमा पहिलो पटक लिग खेलिरहेको युनियन बर्लिनमाथि म्याड्रिडले १-० को संघर्षपूर्ण जीत निकालेको हो ।

रियलको जितमा जुड बेलिङघमले इन्जुरी समयमा निर्णायक गोल गरे । बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा बेलिङघमले गोल गरेका हुन् ।

यसै सिजन रियल आएका बेलिङघमले स्पेनिस क्लबका लागि ६ खेलमा ६ गोल पूरा गरेका छन्

प्रकाशित मिति : ४ आश्विन २०८० बिहिबार ००:००  ८ : ३० बजे