अर्घाखाँची ।अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन् । पढेलेखेका युवा रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि विद्यालयमा शिक्षक पाउन नसकिएको हो । पहिले विद्यालयमा शिक्षकको कमी हुँदैन थियो । तर पछिल्लो समय अर्घाखाँचीका विद्यालयले पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि पाउन नसकेको शिक्षा विकास…