कपिलवस्तु ।कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ। बिल अनुसारको भुक्तानी नपाएको र रातो किताबमा समेत कामबारे उल्लेख नभएको भन्दै निर्माण कम्पनीले फेरि काम रोकेपछि सो सडक निर्माण कार्य अलपत्र परेको हो। कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलसहितको टोली तत्कालिन शहरी विकास मन्त्री मेटमणि चौधरीसमक्ष डेलिगेसन गएपछि गत माघदेखि काम सुरु…