१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

झरना हेर्न गएका एक पर्यटकको डुबेर ज्यान गयो

रोल्पा ।रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर ज्यान गएको हो । चन्द्राका श्रीमान् उमेश…