मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुड्ढी चोकमा प्रहरी चौकीको स्थापना गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित बुड्ढी चोकमा बुधबार एक कार्यक्रमका बीच प्रहरी चौकीको स्थापना गरिएको हो । बुद्धभूमि नगरपालिकाले प्रहरी चौकीका लागि भवन प्रदान गरेको हो । नगरको कृषि शाखा रहेको भवनलाई थप स्तरउन्नति गरी प्रहरी चौकीको रुपमा स्थापना गरिएको छ…