बिष्णु कुमार आले, अर्घाखाँची ।अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडाबाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको छतले तार तानेपछी पोलको टुप्पोबाट खस्दा सन्धिखर्क ८ किमडाँडाका ४२ बर्षिय कृष्ण बहादुर रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा…