१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

दुग्ध विकास संस्थानको अनुगमनमा कृषि मन्त्री भुसाल, तत्काल कमिकमजोरी हटाउन निर्देशन

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानको मंगलबार स्थलगत निरिक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा मन्त्री भुसालले दुग्ध विकास संस्थानले गरेका कामहरु प्रति चासो व्यक्त गर्नुभएको थियो । निरिक्षण पछि पदाधिकारी र कर्मचारीलाई निर्देशन दिदै मन्त्री भुसालले तत्काल संस्थानमा देखिएका कमिकमजोरी हटाउन निर्देशन दिनुभएको छ । उहाँले संस्थानलाई किसानको भुक्तानीलाई…