काठमाडौं ।कृषि तथा पशुपंछी विकासमन्त्री बेदुराम भुसाल र धरान उप-महानगरपालिकाका नगर प्रमुख हर्क सम्पाङ बीच भेटघाट भएको छ । मन्त्री भुसाललाई बधाई नगर प्रमुख सम्पाङ उहाँकै कार्यकक्षमा पुग्नुभएको हो । भेटघाटको क्रममा नगर प्रमुख सम्पाङले धरान उप-महानगरपालिकालाई कृषि हव बनाउन चाहेको बताउनुभएको थियो । सिंगो धरानलाई कृषिकै नमुना क्षेत्र बनाउने गरी अगाडी बढेको भन्दै मन्त्री…