बुटवल ।यस वर्षको एसइई परीक्षा आजदेखि कपिलवस्तु सहित देशभर सुरु हुँदै छ । त्यसका लागि सबैजसो जिल्लामा परीक्षाको तयारी सकिएको जनाइएको छ । लुम्बिनी प्रदेशमा पनि परीक्षा संचालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । बिहान ८ बजेदेखि सुरु हुने उक्त परीक्षाका लागि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार ७ सय ८३ विद्यार्थी…