९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

दुर्घटनाग्रस्त जहाजभित्र खिचिएकाे भिडियो मिथ्या

काठमाडौैं । यती विमान दुर्घटनामा परेपछि आइतबार साँझपखबाट सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो नक्कली भएको बताइएको छ । भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भनेर भारतीय मिडियाका साथै नेपालका अनलाइनले पनि त्यसलाई सेयर गरेका थिए । दुर्घटनाको डेढ मिनेट अघि भिडियो लाइभ भएको र लाइभ हुँदाहुँदै दुर्घटना भएको देखिने उक्त भिडियोमा कुनै सत्यता नरहेको…