२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

रोल्पा नगरपालिका मेयरमा दोब्बर मतले माओवादीका सुरेन्द्र थापा विजयी

काठमाडौं ।रोल्पा नगरपालिमाको मेयरमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती ७६०३ मतका साथ निर्वाचित भएका छन्। उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाको भन्दा दोब्बर मत प्राप्त गरेका छन्। शेरबहादुरले ३६५८ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार एमालेका घनश्याम आचार्यले ५२४ मत प्राप्त गरेका छन्। रोल्पाको उमपेयरमा पनि माओवादी केन्द्रकी गिता आचार्य विजयी भएकी…