मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष लगायतको टोलीले बाणगंगा नगरपालिकाका जनप्रतिनिधीसंग मंगलबार भेटघाट गरेको छ । गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीसहितको टोली बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालसंग छलफलका लागि आएको हो । यशोधरा गाउँपालिकाको समग्र विकासमा टेवा पु¥याउन अन्य पालिकाले गरेका राम्रा कामहरुको सिकाईका लागि गाउँपालिका अध्यक्ष तिवारी बाणगंगामा आउनु भएको हो । अध्यक्ष…