२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

संघीय सरकारबाट कपिलवस्तुका १० स्थानीय तहले कति पाए बजेट ?

विक्रम विश्वकर्मा, तौलिहवा ।आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले कपिलबस्तुका दश स्थानीय तहका लागी ४ अर्ब ६० करोड ७९ लाख बजेट बिनियोजित गरेको छ । अध्यादेश मार्फत सरकारले कपिलबस्तुका लागि विनियोजन गरेको यो वजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो । कुल बजेट अनुदान अन्र्तगत चालुतर्फ ४ अर्व १९ करोड ३० लाख…