२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

‘उनी चर्चामा आएनन्, तर यति धेरै गौरवपूर्ण काम वडामा गरे’

मायादेवी अनलाइन, चारनम्बर ।११ वडा रहेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक जनप्रतिनिधि हुन सोमनाथ अर्याल । वडा नम्बर ११ मा वडाध्यक्षको रुपमा निर्वाचित भइसके पछि उनले गरेको र प्रगति र विकासले सबैलाई लोभ्याउँछ । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, पूर्वाधार, खानेपानी आदि क्षेत्रमा उनले उल्लेख्य गरेका छन् । अक्सर धेरै जनप्रतिनिधि स–साना काम र तालिम सेमिनारमा केन्द्रित…