२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

वैशाख मसान्तसम्म बाणगंगाका हाट बजार बन्द, विद्यालय परीक्षा सकेपछि बन्द हुने

मायादेवी अनलाइन, चारनम्बर । कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको आइतबार बसेको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका कुरा समेटेर २४ बुँदे निर्देशन जारी गरेको हो । नगरको निर्णय अनुसार वैशाख मसान्तसम्म सम्पूर्ण…