२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बाणगंगाको नगर सभामा जब ‘एकल पुरुषलाई भत्ता दिनु पर्ने’ कुरा उठ्यो

चन्द्रकान्त न्यौपाने, चारनम्बर ।कपिलवस्तुको बाणगंगा नगरपालिकाको नवौँ नगरसभामा एक फरक विषयले प्रवेश पाएको छ । आर्थिक बर्ष २०७८ । ०७९ को लागि तयार पारिएको बार्षिक नीति र कार्यक्रम पारित गर्न आयोजना गरिएको नवौँ नगर सभामा एक जना कार्यपालिका सदस्यले एकल पुरुषलाई भत्ता दिनु पर्ने विषय उठाउनु भएको हो । नगर प्रमुख तथा सभाध्यक्ष मंगल प्रसाद…