परासी ।नवलपरासीको सुनवल नगरपालिकामा कोरोनाबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई ३२ हजार रुपैयाँका दरले नगद अनुदान दिइने भइएको छ । युएस आइडी तयार नेपालको आर्थिक पुनर्लाभ कार्यक्रम अन्तर्गत ती लाभग्राही व्यवसायीहरुलाई उक्त शसर्त अनुदान रकम केहिदिन भित्रै वितरण गरिने गरिने छ । सुनवल नगरपालिकाले आयोजना गरेको आर्थिक पुनर्लाभ कार्यक्रमको शसर्त अनुदानका लाभग्राहीहरुसँग प्रतिबद्धता पत्रमा…